नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं बार्षिकोत्सव उद्घाटन

क्रमश वाँयाबाट नेपाली महासंघ हङकङका अध्यक्ष हेम लिम्बु,कान्तिपुर दैनिक धरान सम्वादाता तथा कथाकार प्रदीप सेमी मेन्याङवो,भाषाविद प्रा.डा.टङक प्रसाद न्यौपाने,प्राज्ञ तथा बरिष्ठ समालोचक प्रा.डा.गोविन्दराज भट्टरार्इ,नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टङक सम्वाहाम्फे उद्घाटन समारोहमा सरिक हुँदै

Category: